‘बेबी बम्प’सहित ‘मेट गाला’मा रिहाना, तेस्रो बच्चाको आमा बन्दै (तस्वीर)

काठमाडौं । पपस्टार रिहानाले ‘मेट गाला २०२५’मा सरप्राइज दिएकी छन् । उनले तेस्रो बच्चाको आमा बन्न लागेको जानकारी दिँदा विश्व मनोरञ्जन जगत पुनः तरंगित बन्यो । उनी मेट गालाको रेडकार्पेटमा बच्चाका पिता असाप रक्कीसहित प्रस्तुत भइन् । उनको ‘बेबी बम्प’ले सिंगो मेट गालाको ध्यानाकृष्ट गर्यो । उनी बेबी बम्पमा स्टाइलिस देखिएकी थिइन् । रिहानाको लागि […]
थप पुरा समाचारको लागि