प्रबल गुरुङको डिजाइनमा ‘मेट गाला’मा सकिराको ‘राजकुमारी अवतार’

प्रबल गुरुङको डिजाइनमा ‘मेट गाला’मा सकिराको ‘राजकुमारी अवतार’

काठमाडौं । पपस्टार सकिराले ‘मेट गाला २०२५’ मा प्रबल गुरुङले डिजाइन गरेको पहिरन प्रस्तुत गरेकी छन् । गुलाबी पहिरनमा उनी राजकुमारीजस्तै देखिइन् । नेपाली समयानुसार मंगलबार बिहान न्यूयोर्कमा यसवर्षको विश्व फेसनको महाकुम्भ मेटगाला आयोजना भयो । प्रबलले वर्षेनी यो मेलामा आफ्ना डिजाइन प्रस्तुत गर्दै आएका छन् । ‘चम्किलो गुलाबी पहिरनमा सकिराले मेट गालामा राजकुमारीको जस्तै […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP