मेट गालामा शाहरुख खानको डेब्यू

मेट गालामा शाहरुख खानको डेब्यू

नयाँ दिल्ली ।  बलिउड अभिनेता शाहरुख खानले वर्षको सबैभन्दा ठुलो फेसन नाइट, मेट गाला २०२५ मा आफ्नो डेब्यू गरेका छन् । मिडिया रिपोर्टका अनुसार शाहरुख मेट गालामा भाग लिने पहिलो भारतीय पुरुष अभिनेता बनेका छन्

थप पुरा समाचारको लागि
TOP