दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
धनगढी । सुदूरपश्चिमको दोधारा चाँदनी नगरपालिका लामो समयदेखि राज्यको पहुँच र ध्यानबाट पर रहँदै आएको थियो । नेपालको पश्चिमी सीमारेखा मानिने महाकाली नदी पारीपट्टिको यो क्षेत्र भौगोलिक रूपले दुर्गम मात्र होइन, राजनीतिक रूपमा पनि उपेक्षित
थप पुरा समाचारको लागि