चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
काठमाडौँ । चक्रपथको दोस्रो खण्ड (कलंकी–चाबहिल) विस्तारमा ढिलाइ हुने देखिएको छ । ‘१५ दिनदेखि चिनियाँ टोलीले यो खण्डको सर्भे गरिरहेको छ । सर्भे गर्न नै दुई महिना लाग्छ भनेका छन्,’ चक्रपथ विस्तार योजनाका प्रमुख कृष्णनाथ ओझाले
थप पुरा समाचारको लागि