१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार
आज २०८२ वैशाख २२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा सिंहदरबारमा दुई घण्टासम्म ओली–देउवा वार्ता, सरकारको नीति तथा कार्यक्रममाथि छलफल, एमाले महासचिवको प्रस्तावलाई
थप पुरा समाचारको लागि