गैरआवासीय नेपाली संघको निर्वाचित कमिटीलाई राष्ट्रपतिको बधाई

गैरआवासीय नेपाली संघको निर्वाचित कमिटीलाई राष्ट्रपतिको बधाई

२२ वैशाख, काठमाडौँ। गैर आवासीय नेपाली संघ एनआरएनएको नव निर्वाचित कार्यसमितिलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् । सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट महेश श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको थियो । शीतल निवासमा भएको भेटमा अध्यक्ष श्रेष्ठले संघको निर्वाचनबारे जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP