‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गएको वर्ष सञ्चालन गरेको ‘सीप मेला २०८१’ ले सिपयुक्त जनशक्ति र रोजगारदाता दुवै पक्षलाई पुलको काम गरेको निजी, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरू बताएका छन् । सोमबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)
थप पुरा समाचारको लागि