ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २० करोडको नक्कली भ्याट बिल मुद्दा

ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २० करोडको नक्कली भ्याट बिल मुद्दा

२२ वैशाख, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको भन्दै ध्रुव कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले नक्कली भ्याटबिल बनाएको र त्यसका आधारमा आयकर तथा भ्याट छलेको आरोप लगाएको हो । उसले ६० करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना मागदाबी गरेको अनुसन्धान अधिकृत नवराज अधिकारीले जानकारी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP