गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका–३ केलादीस्थित जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–८ का १६ वर्षीय प्रमिशन पाठक र सोही महानगरपालिका–४ धर्मचोकका १६ वर्षीय शिशिर पन्त रहेका छन्।
थप पुरा समाचारको लागि