वाईसीएल नेपालको बागमती प्रदेश सम्मेलन जेठ ५ र ६ गते हुने

वाईसीएल नेपालको बागमती प्रदेश सम्मेलन जेठ ५ र ६ गते हुने

२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन (वाईसीएल) नेपाल बागमती प्रदेश समितिको सम्मेलन आगामी जेठ ५ र ६ गते हुँदैछ । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भक्तपुरमा सम्मेलन हुने कार्यक्रम तय भएको छ । सम्मेलनको तयारी भव्य रुपमा भइरहेको बागमती प्रदेश प्रचारप्रसार विभाग प्रमुख दिपक न्यौपानेले बताए […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP