के फ्लेभरयुक्त कण्डमले संक्रमणको जोखिम हुन्छ ?

के फ्लेभरयुक्त कण्डमले संक्रमणको जोखिम हुन्छ ?

बनाना, स्ट्रबेरी, चकलेट वा म्याङ्गो फ्लेभरका कण्डम । बजारमा थरीथरीका बास्नादार कण्डम छन् । यी कण्डमले गर्भ रोक्न र यौन संक्रमणबाट बचाउँछ । तर, यस्ता फ्लेभरले कुनै हानि गर्दैन ? यो प्रश्न कहिल्यै सोच्नु भएको छ । सबैभन्दा पहिला फ्लेभरको कुरा बुझौँ । स्ट्रबेरी, चकलेट, बनाना, म्याङ्गोदेखि भेनिलासम्म-यी फ्लेभरहरू कण्डमको बाहिरी सतहमा थपिने खानयोग्य रसायन […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP