आरआर क्याम्पसमा नेविसंघका असन्तुष्ट पक्षले गर्‍यो तोडफोड

आरआर क्याम्पसमा नेविसंघका असन्तुष्ट पक्षले गर्‍यो तोडफोड

२२ वैशाख, काठमाडौं। काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्‍यलक्ष्मी क्याम्पस (आरआर)मा नेपाल विद्यार्थी संघ (नेविसंघ)का असन्तुष्ट विद्यार्थीहरूले तोडफोड गरेका छन् । स्ववियुको निर्वाचन सर्वसम्मत रुपमा गरेकोप्रति असन्तुष्टि जनाउँदै नेविसंघको अर्को पक्षले क्याम्पसमा तोडफोड गरेका हुन् । उनीहरूले क्याम्पस प्रशासनमा रहेका टेबल, कुर्सी, ल्यापटप लगायतका सामानहरू बरण्डाबाट तल फ्याँकिदिएका छन् । उनीहरूले रत्न राज्य लक्ष्मी क्याम्पसमा स्ववियुको चुनाव […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP