सेतीमा बेपत्ता युवकको शव सशस्त्र गोताखोरले निकाल्यो

सेतीमा बेपत्ता युवकको शव सशस्त्र गोताखोरले निकाल्यो

कास्कीको पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदीमा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

थप पुरा समाचारको लागि
TOP