आरआर क्याम्पसमा नेविसंघले गर्‍यो तोडफोड

आरआर क्याम्पसमा नेविसंघले गर्‍यो तोडफोड

काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले तोडफोड गरेका छन्। सर्वसम्मत रूपमा स्ववियुको नयाँ कार्यसमिति चयन गरेको विषयमा असहमति जनाउँदै आएको नेविसंघले तोडफोड गरेको हो।  नेविसंघको एउटा समूहले प्रशासन कक्षका ल्यापटप

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP