सरकारले बजेटबाट प्रभावकारी काम गर्नुपर्ने चुनौती छ : मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिकको सहज सेवासँगै प्रत्याभूति हुनेगरी बजेट कार्यक्रम तयार गर्नुपर्ने बताएका छन् । उनले नागरिकका बढ्दो वितृष्णालाई चिर्न सरकारले नीति कार्यक्रम र बजेट मार्फत प्रभावकारी काम गर्नुपर्ने चुनौती रहेको
थप पुरा समाचारको लागि