विदेश छिर्न खोज्दा पाएको हण्डरको फेयरिस्त ‘श्रमाटन’माथि विमर्श

विदेश छिर्न खोज्दा पाएको हण्डरको फेयरिस्त ‘श्रमाटन’माथि विमर्श

काठमाडौं । साहित्यकार बीएन जोशीको संस्मरणकृति ‘श्रमाटन’माथि विमर्श सम्पन्न भएको छ । ‘श्रमाटनः संवाद’मा सहभागी कवि-लेखक शकुन्तला जोशीले झन्डै तीन दशकअघिको कष्टपूर्ण यथार्थलाई पुस्तकले मार्मिक तवरले प्रस्तुत गरेको टिप्पणी गरिन् । ‘हिजोआज मलेसिया जान सजिलो छ तर तीन दशकअघि मलेसिया छिर्न खोज्दा बीएन जोशीले झन्डै ज्यानै गुमाउनु परेको थियो’ जोशीले भनिन्, ‘मलेसिया लगायत विभिन्न खाडी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP