स्क्विड गेमको सिजन ३ ल्याउँदैछन् मेकर

स्क्विड गेमको सिजन ३ ल्याउँदैछन् मेकर

सोल । नेटफ्लिक्सले अन्ततः स्क्विड गेम सिजन ३ बारे एक खुलासा गरेको छ । स्क्विड गेमको सिजन ३ को धमाकेदार टिजर मे ६ मा रिलिज हुँदैछ । सम्पूर्ण शृङ्खला जुन २७ बाट स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध

थप पुरा समाचारको लागि
TOP