ओलीको जेलजीवन सम्झाएर खगराजले मागे गण्डकीलाई बजेट

ओलीको जेलजीवन सम्झाएर खगराजले मागे गण्डकीलाई बजेट

पोखरा । कास्की आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सधैँ सम्झिन्छन्, आफ्नो जेलजीवन । २०३९ माघ ३ देखि २०४२ कात्तिकसम्म ओली कास्की कारागारमा थिए । त्यसपछि स्याङ्जा हुँदै हनुमानढोका लगिएको थियो । उनको अधिकांश भाषणमा कास्की जेलजीवन

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP