एकपछि अर्को मिसाइल परीक्षण गर्दै पाकिस्तान
काठमाडौँ । पहलगाम घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । यसैबीच पाकिस्तानले एकपछि अर्को गर्दै मिसाइल परीक्षण गरिरहेको छ । सोमबार, पाकिस्तानले आफ्नो फताह सिरिजको सतहबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको भन्दै भारतीय सञ्चार
थप पुरा समाचारको लागि