राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति पौडेल

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति पौडेल

२२ वैशाख, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसका अवसरमा सोमबार बोल्‍दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले भने, ‘लोकतन्त्रको लाभ नागरिकसम्म पुर्‍याउन उनीहरूको सशक्तीकरण आवश्यक हुन्छ, जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP