‘मेट गाला’मा सेलिब्रेटीलाई कडा नियम : मोबाइलदेखि प्याज, लसुनसम्म प्रतिबन्ध

‘मेट गाला’मा सेलिब्रेटीलाई कडा नियम : मोबाइलदेखि प्याज, लसुनसम्म प्रतिबन्ध

सास गन्हाउने र नराम्रो तस्वीर आउन नदिन मेट गाला डिनर मेनुबाट केही खाद्य पदार्थ प्रतिबन्धित गरिएको छ । खानामा प्याज, लसुन वा पार्सले हुनुहुँदैन, ताकि कसैको सासबाट प्याजको गन्ध नआओस् वा फोटो खिच्दा जडीबुटी दाँतमा अड्किएको देखिनुभएन ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP