भारतमा गरेको अभ्यासले विश्वकप छनोटमा सजिलो हुन्छ : कप्तान इन्दु

२१ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु वर्माले आईसीसी महिला टी२० विश्वकप छनोट अघि भारतको तयारीले सहयोग पुग्ने बताएकी छिन् । थाइल्याण्डमा हुने आईसीसी टी-२० विश्वकप एसिया छनोट अघि नेपालले भारतको दिल्लीमा गएर तयारी गरेको थियो । जहाँ केही अभ्यास खेलपनि खेलेको थियो । कप्तान इन्दुले भारतको तयारी सकारात्मक रहेको अनलाइनखबरसँग […]
थप पुरा समाचारको लागि