प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्दै
२२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्दैछन् । नेपाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रचण्डले सोमबार आफ्नो धारणा राख्न लागेका हुन् । यही १९ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेका थिए । त्यसमाथि आजदेखि संसद्मा […]
थप पुरा समाचारको लागि