कांग्रेसका असन्तुष्ट नेतालाई सूर्य थापाको जवाफ : आफ्नै सभापतिलाई भन्नुस्

२२ वैशाख, काठमाडौं । सकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद सूर्य थापाले अर्को सत्तारुढ दल कांग्रेसका असन्तुष्ट नेताहरूलाई आफ्नो कुरा आफ्नै पार्टी सभापतिसमक्ष राख्न सुझाएका छन् । गठबन्धन बनाउन भूमिका कसको थियो वा थिएन भन्ने भन्दा बनिसकेको सरकारलाई सफल बनाउने दायित्व सत्तारुढ दलको भएको उनको भनाइ छ । सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै […]
थप पुरा समाचारको लागि