काठमाडौंको सुकुमवासी बस्तीमा खानेपानीको अभाव, सांसदले गरे सरकारको ध्यानाकर्षण

काठमाडौंको सुकुमवासी बस्तीमा खानेपानीको अभाव, सांसदले गरे सरकारको ध्यानाकर्षण

२२ वैशाख, काठमाडौं । काठमाडौंको सुकुमवासी बस्तीमा खानेपानीको अभाव रहेको भन्दै सांसदले सरकारको ध्यानाकर्षण गरेका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘काठमाडौंको सुकुमवासी बस्तीमा खानेपानी छैन । सरकारलाई सोध्न चाहन्छु– खानेपानी किन रोक्नुभयो ?,’ उनले प्रश्न गरे । खानेपानीको उपलब्धता मौलिक […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP