संसद्‍मा बिचौलिया शब्दको प्रयोग बढेकोमा असन्तुष्टि

संसद्‍मा बिचौलिया शब्दको प्रयोग बढेकोमा असन्तुष्टि

२२ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले संसद्‍मा बिचौलिया शब्दको प्रयोग बढी भएको भन्दै असन्तुष्टि जनाएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठममा बोल्दै उनले संसद्‍मा संविधान र कानुन सम्मतका व्यवहार हुन आवश्यक रहेको बताइन् । संसद्‍मा संविधान विपरीत र कानुन विपरीत शब्दहरू प्रयोग हुने गरेको र त्यस्तो शब्द कानुन बनाउने ठाउँमा सुन्दा साह्रै […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP