जग्गा एउटाले उपभोग गर्दै, लालपुर्जा अर्कैको नाममा
धनगढी । कञ्चनपुरको बेदकोट नगरपालिका– ७, ९ र १० नम्बर वडामा जमिन सम्बन्धी ठुलो विवाद छ । जमिन एउटाले उपभोग गर्ने र लालपुर्जा अर्कैको नाममा हुँदा स्थानीयले ठुलो समस्या झेलिरहेका छन् । २०७५ साल भदौमा मानबहादुर
थप पुरा समाचारको लागि