नीति तथा कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई बहिष्कार गरेको भन्दै आपत्ति
काठमाडौँ । सरकारद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) को नीति तथा कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई पूर्ण बहिष्कार गरिएकोप्रति मायाको पहिचान नेपालले गम्भीर आपत्ति प्रकट गरेको छ। मायाको पहिचान नेपालका कार्यकारी निर्देशक तथा नेपालको पहिलो समलिङ्गी
थप पुरा समाचारको लागि