५०० ले बढ्यो सुन, चाँदी स्थिर

२२ वैशाख, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी […]
थप पुरा समाचारको लागि