सीता महोत्सवमा सार्वजनिक विदा दिन माग
काठमाडौँ । सांसद रामकृष्ण यादवले सीता महोत्सवका अवसरमा सार्वजनिक बिदा दिन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले सीता जन्मोत्सवको अवसरमा सार्वजनिक बिदा दिन माग गरेका हुन् । यस वर्ष वैशाख
थप पुरा समाचारको लागि