नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु
काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट आर्थिक बर्षको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए
थप पुरा समाचारको लागि