कुख्यात जेल अल्काट्राज पुनः सञ्चालन गर्ने ट्रम्पको घोाषणा

कुख्यात जेल अल्काट्राज पुनः सञ्चालन गर्ने ट्रम्पको घोाषणा

२२ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुख्यात अपराधीहरुलाई राख्ने गरिएको जेल अल्काट्राजलाई पुनः सञ्चालन र विस्तार गर्न सरकारलाई आदेश दिएका छन् । यो जानकारी उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् दिएका हुन् । ‘म आज ब्युरो अफ प्रिजन, न्याय मन्त्रालय, संघीय जाँच ब्युरो तथा होमल्याण्ड सेक्युरिटीलाई उल्लेखनीय रूपमा विस्तारित र पुनर्निर्मित अल्काट्राजलाई पुनः […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP