किसानलाई सरकारले आवश्यक मलखाद् दिएन : प्रभु साह

२२ वैशाख, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले किसानलाई सरकारले आवश्यक मलखाद् समेत दिन नसकेको बताएका छन् । रुपन्देहीको पिप्रा महजिदिया बजारमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले भने, ‘किसानलाई सरकारले आवश्यक मलखाद्य दिदैन । तर, सीमावर्ती क्षेत्रका नागरिकले भारतबाट ल्याएको एकदुई बोरा मलखाद् खोस्ने र लुटने काम भने […]
थप पुरा समाचारको लागि