महिमानको ‘फेक पत्र’ ले उब्जायो आशङ्का, त्रुटि रोक्न सर्वोच्चले के गर्ने ?
काठमाडौँ । वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारलाई पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट यतिवेला आफैँ हिरासतमा छन् । विचाराधीन मुद्दामा विष्टले अनधिकृत पत्र
थप पुरा समाचारको लागि