सडकमा मान्छे पूर्वराजाको समर्थनमा होइन, सरकारको विरोधमा गएको होः सुदन किराती
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले सडकमा मान्छे पूर्वराजाको पक्षमा नभई सरकारको विरोधमा आएको दाबी गरेका छन् । आइतार राजधानीमा आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै किरातीले यस्तो बताएका हुन् । ‘सडकमा
थप पुरा समाचारको लागि