हिरासतमा रहेकी अमेरिकी महिला तालिबानद्वारा रिहा

हिरासतमा रहेकी अमेरिकी महिला तालिबानद्वारा रिहा

काबुल । दुई महिनाअघि अफगानिस्तानमा हिरासतमा लिइएकी अमेरिकी महिला नागरिक फेय हललाई तालिबानले रिहा गरेको छ। अफगानिस्तानका लागि पूर्वअमेरिकी विशेष दूत जाल्मे खलिलजादले यसको पुष्टि गरेका हुन्। जाल्मे खलिलजादले रिहा भएपछि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा फेय

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP