चौतारा र घैंटोमा पानी राख्ने चलन हराउँदै

चौतारा र घैंटोमा पानी राख्ने चलन हराउँदै

२२ वैशाख, लमजुङ । लमजुङका पहाडी गाउँगाउँमा केही वर्षअघिसम्म बाटैभरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत वैशाखमा घै‌ंटोमा खुदोपानी तथा पानी राख्दा धर्म हुने विश्वास थियो । तर, अब ती इतिहास […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP