गाजामा इजरायली हवाई आक्रमणमा १६ को मृत्यु

गाजामा इजरायली हवाई आक्रमणमा १६ को मृत्यु

२१ वैशाख, काठमाडौं । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार इजरायली हवाइ आक्रमणमा १६ जनाको मृत्यु भएको छ । जसमा कम्तीमा तीन जना बालबालिका छन् । नागरिक सुरक्षा प्रवक्ता महमुद बासालका अनुसार गाजापट्टीको दक्षिणी क्षेत्रमा पर्ने खान युनिस गभर्नरेटमा रातभरि भएका आक्रमणमा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच र दुई वर्षका दुई बालक […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP