आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशाको सञ्चार गराउने प्रमुख दायित्व मिडिया जगतकै रहेको बताएका छन् । राष्ट्रिय समाचार समितिले प्रकाशन गरेको फोटो पुस्तक बुझेपछि आज उनले सृजनात्मक पत्रकारिताको बढावा हुन नसक्दा
थप पुरा समाचारको लागि