७ जना डीआईजीहरूको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए
काठमाडौँ । नेपाल प्रहरीका ७ जना डीआईजीको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले डीआईजी सरुवाको निर्णय गरेका हुन् । सरुवासँगै ६ वटा प्रदेशका प्रहरी प्रमुख परिवर्तन भएका छन् । कोशी प्रदेशमा इश्वर कार्की,मधेश प्रदेशमा उमा प्रसाद
थप पुरा समाचारको लागि