सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका प्रचण्डले सांसदहरूलाई बोलाए खुमलटार

सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका प्रचण्डले सांसदहरूलाई बोलाए खुमलटार

काठमाडौँ । सुदूरपश्चिम नेकपा माओवादी केन्द्र संसदीय दलको विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूलाई काठमाडौँ बोलाएका छन् । पार्टीको निर्देशन पटक पटक उल्लङ्घन भएपछि विवाद समाधानका लागि प्रचण्डले फेरि संसदीय दललाई बोलाएका हुन् । 

थप पुरा समाचारको लागि
TOP