‘एल क्लासिको’ अघि बार्सासँग दुरी घटायो रियलले
मड्रिड । सेल्टा भिगोमाथि संघर्षपूर्ण जित हासिल गर्दै साबिक विजेता रियल मड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी ४ अंकमा झारेको छ । आइतबार भएको खेलमा रियल ३–२ गोलले विजयी बनेको हो । घरेलु मैदानमा खेलको ३३
थप पुरा समाचारको लागि