जम्मू कश्मीरमा सेनाको गाडी खोँचमा खस्यो, तीन सैनिकको मृत्यु
काठमाडौँ । भारतको जम्मू कश्मीरको रामबनमा एउटा सैन्य गाडी ५०० मिटर गहिरो खोँचमा खसेको छ। यस दुर्घटनामा तीन सैनिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा नियन्त्रण गुमाएर कार खाल्डोमा खसेको देखिन्छ।
थप पुरा समाचारको लागि