उपत्यका उपप्रमुख सञ्जाल बैठकमा नीति तथा कार्यक्रमबारे छलफल

२१ वैशाख, काठमाडौं । स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षहरूका अधिकार, प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयन, आपसी सहकार्य, समन्वय, सम्बन्ध र साझा कार्यक्रमका विषयमा विगत अभ्यासलाई बृहत र सूक्ष्म समीक्षा गर्ने निर्णय भएको छ । यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे साझा रूपमा छलफल पनि भएको छ । कीर्तिपुर नगरपालिकाले आयोजना गरेको ‘काठमाडौं उपत्यका उपप्रमुख/उपाध्यक्ष सञ्जाल’ […]
थप पुरा समाचारको लागि