भ्रष्टाचार मुद्दामा विशेषले सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका दुई वटा भ्रष्टाचार मुद्दाको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । इतबार हुम्लाको चंखेली गाउँपालिकामा खानेपानी ट्यांकी निर्माण कार्यमा भएको भ्रष्टाचार र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका नदीजन्य पदार्थ
थप पुरा समाचारको लागि