विशेषको फैसलाविरुद्ध पुनरावेदन माग्दै सर्वोच्च गयो अख्तियार

हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही समेतका प्रतिवादीहरूविरुद्ध दायर मुद्दामा विशेषले दिएको सफाइको फैसलाविरुद्ध अख्तियारले पुनरावेदन गरेको हो ।
थप पुरा समाचारको लागि