प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबिच छलफल

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबिच छलफल

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली  र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी रहेको छ ।  छलफलमा माओवादीका

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP