‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा हाम्रो मात्रै होइन : एमाले

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा हाम्रो मात्रै होइन : एमाले

२१ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा एउटा मात्रै दलको नभएको स्पष्ट पारेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । यसअघि शनिबार दिउँसो बसेको सत्तारुढ घटक नेपाली कांग्रेसको संसदीय दलको बैठकमा नीति तथा कार्यक्रममा प्रयोग […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP