ह्युस्टनमा पारिवारिक पार्टीमा गोलीबारी, १ जनाको मृत्यु

ह्युस्टनमा पारिवारिक पार्टीमा गोलीबारी,  १ जनाको मृत्यु

वासिङ्टन डीसी । अमेरिकाको ह्युस्टन सहरमा आइतबार बिहान एक पारिवारिक पार्टीमा भएको गोलीबारीमा कम्तीमा १४ जना घाइते भएका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ । घटनाको जानकारी ह्युस्टन प्रहरी विभागले दिएको हो । ह्युस्टन

थप पुरा समाचारको लागि
TOP